Sunday, November 15, 2009

Email Address of Patner Radio

janakifm@yahoo.com, radiomgd@hotmail.com, radiobajura104@gmail.com, newsradionarayani@gmail.com, vijayafmbharat@gmail.com, vijayafm101.6@gmail.com, namastefm@gmail.com, radio.samad.np@gmail.com, radio894@gmail.com, mahakalinews@gmail.com, abhimat.lil@gmail.com, rajesh.dhankuta@gmail.com, news.babita@gmail.com, dipeshpachhai@gmail.com, jagarannews@gmail.com, shakeel.npj@gmail.com, newsradiojnk@gmail.com, radioparbat@yahoo.com, radiogandaki@yahoo.com, radiosharadafm@yahoo.com, news@radiolumbini.org, ilamfm@enet.com.np, madisetifm@yahoo.com, radiomyagdi104.4@hotmail.com, radiompdang@gmail.com, radiobheri@gmail.com, tikapurfmnews@gmail.com, radiodangfm@gmail.com, fmsindhuli@gmail.com, muktifm@gmail.com, radiopyuthan@yahoo.com, saadanepal@yahoo.com, newsdesk104@gmail.com, bulbulefm@yahoo.com, radiojanakpur@yahoo.com, radiodeurali@gmail.com, rautahatfm@gmail.com, radiorolpa@gmail.com, nuwakotfm@gmail.com, news.radiomidpoint@gmail.com, radiochitwan@gmail.com, radiomahakali@gmail.com, radiorapti@yahoo.com, solufm@gmail.com, himalfm@yahoo.com, radiodeukhuri@yahoo.com, radioappanmithila@gmail.com, afnofm@hdcsnepal.org, radiomakalu@yahoo.com, radiosalyanfm@gmail.com, radiodarpan2@gmail.com, bikashnews@gmail.com, bherifm105.4@gmail.com, radiobuddhanews@gmail.com, dipaknews@gmail.com, crmhalchal@gmail.com, radio_parvat0393@yahoo.com, radiodhading@gmail.com, shuklaphantafm@yahoo.com, himalfm@gmail.com, gorkhadiary@gmail.com, bfmnews912@gmail.com, baglungfm@gmail.com, baglungfm@yahoo.com, damaulifm94.2@gmail.com, doodhkoshifm@hotmail.com, fm.samad.np@gmail.com, fmdailekh104@gmail.com, foden2058@yahoo.com, ggfmkailali@gmail.com, ilam_fm@yahoo.com, jiwanshahi@gmail.com, kalinchowkfm@yahoo.com, madanpokharafm@ntc.net.np, mandavifm97@yahoo.com, mpfm104mhz.nepal@gmail.com, muktinath.fm@gmail.com, narayanifm@ntc.net.np, ncfm_radio7@yahoo.com, nepalbani@gmail.com, pacocentre@gmail.com, pacocentre@walla.com, pitam200@gmail.com, prakash_lamichhane@hotmail.com, r.nepalbani@gmail.com, racharya2@gmail.com, radio_parasi@yahoo.com, radiobheri@yahoo.com, radiodangfm@ntc.net.np, radiodhankuta@yahoo.com, radiojagaran@gmail.com, radiojanaawaj@ntc.net.np, radiokohalpurfm@gmail.com, radiomidpoint@gmail.com, radiomp@ntc.net.np, radionamobuddha@gmail.com, radiopalung@ntc.net.np, radiorup102@yahoo.com, rai_ad230@yahoo.com, ramjiktm@yahoo.com, reach2056@yahoo.com, rkfm105.2@gmail.com, rmrc_npj@wlink.com.np, rsailung@ntc.net.np, sahsital@gmail.com, sailungfm104@yahoo.com, salyan_fm111@yahoo.com, samagra@ntc.net.np, samuhikuthan@gmail.com, sarangkotfm@yahoo.com, semawaj@gmail.com, shaktifm@ntc.net.np, sherpadandu@hotmail.com, sldevkota@yahoo.com, subedipadam@yahoo.co.in, sugans@mos.com.np, tikapurfm101@gmail.com, tiwari_gopal@hotmail.com, tulsipur_fm@yahoo.com, upshah76@gmail.com, vvs@ntc.net.np, yaef_ast_60@hotmail.com, rupa.npj@gmail.com, srijana.acharya@gmail.com, appuswl@gmail.com, aarju2008@gmail.com, irajbanshi@yahoo.com, sarureporter@gmail.com, news.97fm@gmail.com, bd.palung@gmail.com, annapurnanews@gmail.com, rajendraacharya@gmail.com, sarangkotkhabar@gmail.com, radiotanahun@gmail.com, sandhyasharma.smr@gmail.com, paschimanchalfm@gmail.com, jhasinha@gmail.com, hetaudafmnews@gmail.com, lila.skfm@gmail.com, ranadhoj20@gmail.com, shekhar90mhz@gmail.com, nkhadka154@gmail.com, news.dhading@gmail.com, pavi.sweet1@gmail.com, pdhakal.npj@gmail.com, milanvijayafm@gmail.com, yatrishekhar@gmail.com, mishrarakesh20@gmail.com, bikalpa.ritu@gmail.com, sbhandari.sis@gmail.com, dhaulagirifm@ntc.net.np, radiosharadasalyan@gmail.com, ichchhuk@gmail.com, pratiksalyani@yahoo.com, jha_sudip@yahoo.com, ranjit066@ymail.com, rupfmnews@gmail.com, hemraj195@gmail.com, dhurbanewsexpress@gmail.com, krantishah103.8@gmail.com, news90fm@gmail.com

Saturday, November 14, 2009

About PYUTHAN



प्यूठानको परिचय ः-

नेपाल राज्यको मध्यपश्चिमको मध्य पहाडी जिल्ला प्यूठान महेन्द्र राजमार्गको मध्यखण्ड दाङ्गको भालुवाङवाट राप्ती नदि किनारै किनार ९ कि।मि। मा स्वर्गद्धारी प्यूठान प्रबेशद्धारको गेट वाङ्गेशाल-७ ददेरीवाट प्यूठान सुरु हुन्छ । त्यसपछि प्यूठान प्रबेश गरि ६७ कि।मि। मा प्यूठान सदरमुकाम खलंगा रहेको छ । हाल ग्रावेल भईसकेको सुगम सडक र अव कालोपत्रे सडकको निर्माण कार्य संचालन भै रहेको छ । जसले गर्दा प्यूठानको सुगम सडकवाट पनी पहिचान हुनेछ ।

प्यूठान जिल्ला समुन्द्र सतहको ३०५ मि। उचाईदेखि ३६५९ मि।sाे उचाईमा रहेको छ । उष्ण समशितोष्ण र शित हावापानी भएको यहाँको वार्षिक वर्षा सरदर १३०० मि।मि। रहेको छ । मध्यम किसिमको हावापानी रहेको प्यूठान जिल्लाको अधिकतम तापक्रम ३० डिग्री सेल्सीयस र न्युनतम तापक्रम १४।८ डिग्री सेल्सीयस रहेको छ ।

२०१९ साल पुर्व प्यूठान भित्रीकोट नारीकोट उदयपुरकोट माडी खोला कालासेष र वाईसखुवा गरी ६ थुममा विभाजित भएकोमा २०१९ मा कालाशेष र वाईसखुवा रोल्पामा गाभिए । हाल प्यूठान जिल्ला २ निर्वाचन क्षेत्र ११ ईलाका र ४९ गाविसमा विभाजन गरिएको छ ।

मध्य पर्वतिय क्षेत्रभित्र पर्ने यो जिल्ला ८२।३० डिग्री देखी ८३ डिग्री पुर्व देशान्तर तथा २७।५५ डिग्री देखि २८।२५ डिग्री उत्तरी अक्षांश भित्र पर्दछ यस जिल्लाको कुल क्षेत्रफल १३०९ वर्ग किलोमिटर छ । यसरी परिचित छ प्यूठान ।


पवित्र तिर्थस्थल स्वर्गद्धारी ः-

प्यूठानको अग्लो डाँडामा समुन्द्र सतहदेखि २१२१ मि। १६०० रोपनी जग्गामा फैलिएको स्वर्गद्धारी आश्रम करिव ११५ वर्षदेखि अनवरत रुपमा अग्नीको ज्वालासंगको अखण्ड धुनी बेद पुजा बलीविनाको पुजा सयौ गाइ्र स्वर्गद्धारीको भाजिको साग आदि यसका आकर्षण हून् । त्यहाँवाट देखिने धवलागिरी हिमाल र जलजला हिमालको सौन्दर्यता यसको महत्व बढाएको छ ।

सदरमूकाम खलंगावाट िभंगृसम्म ३५।५ कि।मि। बस यात्रा गर्न सकिन्छ भने त्यहाँवाट निर्माणाधिन करिब १३ कि।मि। सडक पैदलमार्फत पार गरेपछी स्वर्गद्धारी पुगिन्छ । स्वर्गद्धारी आश्रमको दाङ्ग जिल्लाका बिभिन्न ठाँउमा गरि १०५० विघा जमिन स्वामित्वमा रहेको छ । त्यहाँको उत्पादनलाई स्वर्गद्धारी लगि भक्तजनहरुलाई समेत निःशुल्क खानपिनको व्यवस्था गरिन्छ । नेपाल भित्रवाट भन्दा भारतको उत्तरप्रदेश लगायतका स्थानवाट आउने भक्तजनहरुको ज्यादै आस्थाको केन्द्र बनेको छ -स्वर्गद्धारी । स्वर्गद्धारी पुग्ने जो कसैले पनि आश्रामको बिभुतिसंग नरिवलको प्रसाद ग्रहण गर्ने परम्परा पनी छ । बर्षै पिछ्छे मित्र राष्ट्र भारतका उत्तर प्रदेश उत्तराखण्ड लगाएत भारतका बिभिन्न स्थानका ३० हजार भन्दा बढि श्रद्धालु भत्तजनहरुले ५ घण्टाको लामो पदयात्रा गरि दर्शन गरेको पाइएको छ ।


मठमन्दिर ः

खलंगाका शिवालय गणेशस्थान भिमसेनस्थान सरस्वती बिजुवारका कालिकास्थान जालपास्थान मन्दिर झिम्रूक नदिको उत्गम स्थल गौमूखी दूई नदिको संगम ऐरावती देश÷विदेशवासीको आस्थाको केन्द्र झाकि्रस्थान देवस्थल प्यूठानका अतिरिक्त पर्यटकीय स्थलहरु हून् ।


प्राकृतिक सौन्दर्यः

मनोरम प्राकृतिक दृश्यले पूर्ण स्वर्गद्वारी धर्मावती र पकलाको फसा्रवथान गुफा वाग्लुङसंग जोडिएको स्याउलिवाङको कोठीभिर लेक वाङ्गेशालको घना चारकोसे जंगल स्याउलिवाङ्गको कोणधारी जंगल प्यूठानी जंगलमा पाईने बहु रंगका पुतली तथा मृगहरु आदि ।


स्थानीय उत्पादन ः

प्यूठानमा रहेको लोक्ताबाट नेपाली कागज जडिवुटी र कृषिजन्य उत्पादन वाँस तथा निगालोबाट बनेका सामाग्री खरा÷अर्खाको जंगली आलु र वादिकोटको आलखोलाको स्थानीय आलु ँप्यूठानी रातो मुला” ँप्यूठानी वाघमुखे चुलेसी” स्वर्गद्धारी र तुषाराको सुन्तला र मरन्ठानाको कमला तिराम मर्कावाङ्ग ढुंगेगढी र हंशपुरको अदुवा मह आदि । डामृ लिघा लुङ् र खवाङ् लगायतका गाविसमा पाईने ँस्लेट” निजी खरवारी र जंगलमा प्रसस्त मात्रामा पाईने चिउरी अल्लोबाट बनेका कपडाहरु आदि यहाँका आकर्षक उत्पादनहरु हन्

RADIO Pro-File

Development Media Service Nepal (DMS Nepal)
Community Radio Pyuthan FM 92 MHz

Pro-File

Name : Radio Pyuthan
MHz : 92 MHz
Address : Khalanga-9, Radioline, Budhachour, Pyuthan
Phone Number : 086-420210, 086-420002
Phone Number (Station) : 086-690283
Fax Number : 086-420211
Email : radiopyuthan@yahoo.com, radiopyuthan@gmail.com
Web : radiopyuthan92.blogspot.com
Broadcast Date : 2064-06-25
Watt : 250 watt
Broadcast Time (Hour) : 17 Hours (5am to 10pm)

Staff :
Full Time : 11 (3 Female)
Part Time : 11 (6 Female)
Volunteer : 8 (4 Female)


President : Ram Bahadur Pahadi

Station Manager : Iman Singh Bharati (Mobile Number 9847820099, 9758500933)


Office Assistant : Prajol Pahadi (Mobile Number 9847839276)

Chief Technician : Kamal B.K. (Mobile Number 9847856986


Program Chief : L.B. Thapa (Mobile Number 9847877730, 9758500958)

Friday, November 13, 2009

About RADIO PYUTHAN

घर-घरको आवाज, मनमनको आवाज
दूःखको आवाज सूःखको आवाज
यो हो झिम्रूक र माडिको आवाज
सामूदायिक रेडियो प्यूठान एफ.एम ९२ मेगाहर्ज

प्यूठान जिल्लाको समग्र बिकासका लागि संचारको बिकासको आवश्यकताको महसूस गरी एउटा संस्थाको जन्म भयो । स्थानिय यूवा पत्रकार इमानिसंह भारतीको अध्यक्षतामा बिकास मिडिया सर्भिस नेपाल (Development Media Service Nepal, DMS Nepal)
२०६० सालमा जिल्ला प्रसाशन कार्यालयमा दर्ता भएको हो ।
दर्ता भएपछि जिल्लामा पत्रकारहरुको उत्पादन गर्न बिभिन्न तालिमहरु संचालन गर्दै उनिहरुको स्तर बृद्धि लगाएत पत्रकारीतालाई एउटा मर्यादित पेशाको रुपमा अगाडि वढाउन बिभिन्न कार्यक्रम संचालनमा ल्याएको थियो । ग्रामिण क्षेत्रमा संचारको बिकास गर्ने दलित पिछडिएका बर्गको उत्थान गर्ने र उनिहरुमा संचार सम्म पहूचँ बढाउने संस्थाको मूख्य उद्देश्य थियो ।
जिल्लामा एउटा मात्र साप्ताहिक प्रकाशन भैरहेको अवस्थामा जिल्लामा बिद्यूती मध्यमको संभावनाको खोजी गर्न र दर्ता गर्नका लागि अध्यक्षको संयोजकत्वमा एउटा समिति गठन गरियो । नेपालमा प्रजातन्त्रको पूर्नःस्थापना पछि स्थानिय स्तरबाट एफ।एम प्रसारणका लागि इजाजत दिने निर्णय गर् यो र प्रसारण ऐन २०४८ लाई अझ ससक्त र जनतालाई सूसूचित हून पाउने अधिकारको संरक्षण गर्न यसले ठूलो महत्व राख्यो । सोहि अनूरुप बिभिन्न समस्या र चूनौतिका बिच २०६३ साल भदौंमा बिकास मिडिया सर्भिस नेपाल रेडियो प्यूठानले इजाजत पत्र प्राप्त गर् यो ।
रेडियो संचालनका लागि सामूदायिक स्तरबाट लगानिकालागि आह्वान गर्दै रेडियो संचालनका लागि जिल्लाका बिभिन्न समूदाय र यहाँका ब्यत्तित्वहरु सगँको व्यापक छलफल पछि रेडियो प्रसारणका लागि खलंगा-९ बूढाचौरमा स्टेशन निर्माण गरी संचालन गर्ने भयो ।
खलंगा-९ बूढाचौर नै किन
प्यूठान सदरमूकाम खलंगा गाबिस भित्र परेर पनि बिकास र सूबिधाका हिसावले यो ठाउँ पछि परेको थियो । सम्पूर्ण दलित बस्ती रहेको यो स्थान समुन्द्र सतहको ३०५ मि। उचाईदेखि ३६५९ मि।sाे उचाईमा रहेको छ । सन्दर र रमणीय हूदा हूदै पनि दलित बस्ती भएकै कारण पछि पारिएको थियो । दलित बस्तीको उत्थान र उनिहरुको संचार माध्यम सम्मको पहूँचका लागि यस स्थलमा रेडियोको स्थापनाले यसठाउँ समग्र बिकासमा पनि सहयोग पूग्छ भन्ने सोचका साथ यहाँ रेडियो स्टेशनको स्थापना गरियो । ४ रोपनि जग्गा खरिद गरि एक तलाको ४ कोठे आफ्नै भवनमा नियमित रुपमा १७ घण्टा राष्ट्र तथा राष्ट्रिय भाषामा लगातार सुचनामुलक तथा मनोरंजनात्मक कार्यक्रमका साथ संचालन भैरहेको छ ।
रेडियो संचालन
समूदायका लागि संचार भन्ने मूल नारा सहित समूदायले नै स्थापना गरेकोले रेडियो प्यूठानलाई सामूदायिक रेडियो प्यूठान नामाकरण गरिएको हो । २०६४ साल असोज २३ गते त्यहाँको स्थानिय घरको २ कोठा भाँडामा लिई रेडियोले प्रबिधि परिक्षण सूरु गरियो । पि्रुक्वइन्सी मोडूलेसन एफ।एम को ९२ मेगाहर्ज मार्फत रेडियो प्यूठान घरघरमा घन्कन थाल्यो ।
असोज २५ गते देखि बिधिवत रुपमा रेडियोले परिक्षण प्रसारण सूरु गर् यो । केहि समयको महनत तयारी पछि जनशक्तिलाई अझ प्रभावकारी बनाउन एक हप्ते तालिमको आयोजना गरियो । २०६४ साल काक्तिक १७ गते देखि केहि कार्यक्रम र प्यूठानका स्थानिय समाग्रीलाई समाचारको माध्यमबाट प्रसारण सूरु गरियो । बिहान साढे ५ बजे देखि बिहान ११ बजे सम्म र दिउँसो साढे ३ बजे देखि राती १० बजे सम्म रेडियो प्रसारण हून थाल्यो । दिन प्रति दिन रेडियोले लोकपि्रयता बढाउदै गए पछि २०६६ साल बैशाख १ गते देखि समयावधी १७ घण्टा पुर् याई बिहान ५ बजे देखि राती १० बजे सम्म प्रसारण हूदैआईरहेको छ ।
यो हाम्रो पहिलो प्रयास हो यस सम्वन्धी कुनै जिज्ञासा वा सल्लाह सुझाव भए पठाउनुहोला ।